बेनी बजारका ११ सहित म्याग्दीमा १६ जना कोराना संक्रमित थपिए

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । म्याग्दीमा मंगलबार थप १६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा लिएको स्वाव पोखरामा परिक्षण गर्दा बेनी बजारमा मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बेनी अस्पताल स्रोतले जानकारी दिएको छ । नेकपाका जिल्ला सचिव समेत रहनुभएका हरिकृष्ण श्रेष्ठले आफू र आफ्नो परिवारका सदस्यहरुमा … Continue reading बेनी बजारका ११ सहित म्याग्दीमा १६ जना कोराना संक्रमित थपिए